Juneli Raatma

Posted On 2020-07-24 14:54:09
Description
Song Title: Juneli Raatma
Singer Name: Swoopna Suman
Composer Name: Swoopna Suman
Arranger: Kobid Bazra (Bajra Creation Records)
Ad Here

Lyrics


[Verse]

तिमी नै सम्झीरन्छु, चन्द्रमा लागेको यो, जुनेली रातमा

भावना कस्तो हो यो, सम्हालेर सम्हालीन्नन्, आज को साँझमा

आँसु बनेर बग्छन्, माया यो तिम्रो लागी, नहुँदा तिमी याहाँ

निदाउथे पक्कै होला, पल्टिन पाए केवल, न्यानो त्यो काखमा

 

[Chorus]

बुझाउनु कसरी, छौ तिमी टाढा

माया कस्तो हो यो, टाढा हुँदा झन् गाढा

 

हम्............

 

(म्युजीक)

 

[Bridge]

दिनहरु लामो लाग्छन्, फेरी कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना ) * २

साँझैको बेलामा झन, डुबेको घाम सँगै, डुब्छु म तिम्रो यादमा

तिमी आउने बाटो हेरी, थाकेछन् आँखा मेरा

 

[Chorus]

बुझाउनु कसरी, छौ तिमी टाढा

माया कस्तो हो यो, टाढा हुँदा झन् गाढा

 

हम्......